Shiv lal magar

जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानद्धारा जीबसीम साहित्य पुरस्कार२०६५ वाट सम्मानित मगर साहित्यकार शिवलाल गुर्मछान मगर राष्ट्रिय जनमुक्ति पार्टीको समानुपातिक कोटावाट संविधान सभा सदस्य, मनोनित हुनुभएकोमा कार्यकाल सफलताको कामना गर्दै बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठान, काठमाडौं

Thank you for signing up!