आदिकबीलाई हङ्कङ्मा सम्मान

 

मगर भाषा साहित्यमा पुर्याएको योगदानलाई कदर् गरि मगर आदिकबी जितबहादुर सिन्जाली मगर, चलचित्र निर्देशक, मगर भाषाका प्रथम उपन्यसकार सन्जोग लाफा मगरलाईलाई मगर संघ हङ्कङले सम्मानगरेको छ । सम्मानपछि आदिकबीज्युले मन्तब्यमा मात्रिभाषाको सेवामा लाग्दा आफ्नै जातिद्वारा सताइएको र गोठादी पुलिस थानामा थुनेको कुरा सुनाउनु भएको थियो । सम्मान कार्यक्रमपछि ब्रित्त चित्र जिवित तर म्रित प्रदर्शन गरिएको थियो ।सम्मान समारोहमा जितबहादुर सिन्जाली मगर साहित्य प्रतिष्ठान्द्वारा आजिबन सद्स्य भिम थापा मगर, होम थापा मगर, प्रेम गलामी मगरलाई आजिबन सद्

Thank you for signing up!