मगर संघ टोकाइ, जापानका संस्थापक अध्यक्ष, जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानका आजिवन सदस्य, सहृदयी मिलनसार स्व. भीमप्रशाद पुन मगरको २०६९ पौष २० गते असामयिक निधनले मगर भाषा साहित्य क्षेत्रका संरक्षक र मगर जातिको उत्थानमा समर्पित व्यक्तित्व गुमाउनु परेको दुःखद घडीमा मृतआत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्राप्तको लागि भगवान बुद्धसंग प्राथना सहित समवेदना प्रकट गर्दछौं ।

Sambedana

 

Thank you for signing up!