Ujir Rana

उजिर राना मगर
नाम: उजिर राना मगर
जन्म मिति : २०२९ साउन २९ गते
जन्म स्थान : सोरुङ्-७, उदयपुर
आमाको नाम : मगर
बुवाको नाम : मगर
स्थाई ठेगाना : ककुरठाकुर-६, सिन्धुली
अस्थाई ठेगाना: माहाकाँल, काठमाडौं
शिक्षा: आइ. ए.
फोन:
मोबाइल :
इमेल:
प्रकाशित कृतिहरु :
(क) माम्हाक्नी (नविर्स)-२०५८, कविता संग्रह
(ख) ए ! डाजै डईको (ए दाजु ! दिदीहरु)-२०६४, कविता संग्रह
(ग) मोई झाऊ रोहाङ् (जन्मभूमिको मायामा)-२०६५, कथा संग्रह
पुरस्कार :
प्रथम : मगर भाषा जिल्लाव्यापी कविता प्रतियोगिता, नेपाल मगर संघ, जिल्ला समिति ललितपुर
आवद्ध संस्था :
महासचिव : मगर लेखक संघ

Thank you for signing up!